Poets

...Schlaf / ...Mutmu / ... निद्रामा / ... निद्रा

.. Schlaf
Sie benötigen den Flashplayer , um dieses Video zu sehen

ein Gletscher, jahrtausendealt
meine Hand.

Und in ihr ein Ziehn ... wohin?

Halt! Da-Greift etwas
Das

fühlt sich an

wie jeder
wie peitschendes
Leder wie Schnee

Christian Filips
...Mutmu

Vur tlang, kum sang a upa
Ka kut hi.

Pawt tu a awm...khawi lamah nge le?

Ngawi teh! Chu – ka khawih fuh
Eng emaw ni

a an ber chu

eng emaw ni tak
savun talhfiak
leh vur sur a ang

Translation Mizo: Dawngi Chawngthu

... निद्रामा

हजारौं वर्ष पुरानो हिमनदी
आफ्नै हात।

त्यसमा कस्तो आकर्षण देखेर यसले छुँदैछ?

पर्ख!
च्याप्पै पो समात्यो केहीले

यस्तो लाग्छ
पिटिरहेछ मलाई हिउँ जस्तो
छालाको चिसो चाबुकले।

Translation Nepali: Rajendra Bhandari

... निद्रा

हजारौं वर्ष पुरानो हिउ नदी झैं
के छोइरहेछ मेरो हातले।

फेरि त्यसको आकर्षण कस्तो<

रोक! लौ कुनै चीजले समाते जस्तो

भान हुन्छ

प्रत्येकपल्ट
चाबुकको पिटाइले छाला तर्सिए जस्तै
हिउलाई छोएर सिरिङ्ग भए जस्तै।

Translation Nepali: Sudha Rai

 

Biography Christian Filips

More poems

Da auf der lauernden, der weißen Strecke /
ऊ त्यहाँ ढुकिरहेको छ फराकिलो सेतो फलकमा छर्लङ्गैसित / ऊ त्यहाँ पर्खिरहेछ, जहाँ छर्लङ्ग देखिन्छ


Der Platz hat /
Chu hmunah chuan


ein weißer Schnürsenkel- /
Pheikhawk hrui var / Pheikhawk-Hrui Var


Ich sitze da, wo du mich sitzen lässt /
Pheikhawk hrui var / Pheikhawk-Hrui Var / एउटा सेतो डोरी / एउटा सेतो डोरीको घेरा –


Wie Wasser kocht /
tui so iangin / Tui so angin / पानी उम्लिएजस्तो / पानी उम्लिए जस्तो,